०८ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र १९, २०७७

कोरोन महामारी ले दिन प्रति दिन जोखिम बढ्दै गए को अवस्थामा रुपनी गाउँपालिकाले १ लाख बराबर को बिमा सम्पूर्ण सम्पुर्ण स्थायी, अस्थायी र करार सेवामा कार्यरत कर्मचारीहरु तथा शिक्षकहरुको लागि गरेका छन् ।

कोरोन को कहर बढिरहेको अवस्था मा जोखिम मोल लिएर कार्यालय को सेवा दिरहेको अवस्थामा नेपाल सरकार द्वारा उक्त बिमा कर्मचारी को लागि गरिएको हो ।

कुनै कर्मचारी लाई कोरोन लग्न गएमा वा कोरोन बाट मृत्यु हुन गएमा उक्त बेला मात्र बिमा को रकम माग गर्न सकिने बारे रुपनी गाउँपालिकाले आफ्नो फेसबुक पेज बाट सार्वजनिक गरेका छन् ।


तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]