१२ मंसिर २०८१, बुधबार
wait Please...

एजेन्सी

बिहिबार, पौष ०२, २०७७

चीनको चांग ई–५ यान चन्द्रमाको सतहबाट ढुङ्गा र माटोको नमूना लिएर पृथ्वीमा फर्किएको छ । यसरी चन्द्रमाबाट सफलतापूर्वक ढुंगा लिएर फर्कने चीन मात्र तेस्रो मुलुक हो ।

चांग ई–५ यान स्थानीय समयानुसार बिहिबार करिह साढे एक बजे मंगोलियोको भित्री इलाकामा उत्रिएको छ । चांग ई–५ लाई एक अन्तरिक्षयानमार्फत् २४ नोभेम्बरमा दक्षिणी चीनको वेनचांग स्टेशनबाट छोडिएको थियो ।

४० वर्षपछि यस्तो प्रकारको अभियानमा चन्द्रमाको नमूनालाई धर्तीमा ल्याउने प्रयास गरिएको छ । चांग ई–५ करिब दुई किलोग्राम नमूना लिएर आएको छ ।

यसअघि रुसको लूना–२४ मिशन सन् १९७६ मा चन्द्रमाको शतहमा उत्रिएको थियो । त्यतिबेला लूनाले आफूसँग करिब २०० ग्राम माटो लिएर धर्तीमा फर्केको थियो । यसअघि अमेरिकाको अपोलो अन्तरिक्षगान चन्द्रमाको सतहबाट ढुङ्गा र माटोको नमूना लिएर फर्किएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]