०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, पौष ०५, २०७७

सप्तरी – नेहा कक्कड आमा बन्दै… नेहा कक्कड गर्भवती…. शुक्रबार यस्तै यस्तै हेडलाइन भएका समाचारले राम्रै चर्चा बटुले ।
https://www.instagram.com/p/CI97KWiDeYZ/
यो समाचार नेहा कक्कडको इन्स्टाग्रामको पोष्ट पछि तयार भएको हो । नेहाले शनिबार पनि यस्तै खालको एउटा पोस्ट गरेकी छिन् । शुक्रबारकै फोटो तर जानकारी नयाँ । लेखिएको थियो ‘ख्याल रख्या कर’ डिसेम्बर २२ तारिखमा रिलिज हुँदैछ । गीतमा नेहाका श्रीमान् रोहनप्रित सिंहलाई पनि फिचर गरिएको बताइएको छ ।अब यो पोस्ट हेरेपछि सबैको मनमा विभिन्न प्रश्न उठेका छन् । के नेहा साँच्चै नै गर्भवती हुन् त ? कि नेहाले आफ्नो नयाँ गीतको प्रामोसेनका लागि आफू गर्भवती भएको नाटक गरिन् ?उनको यो पोष्टमा कतिले आपत्ति पनि जताइरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘हो, अब तिम्रो घरमा केही भइहाले, सिधा गीत रिलिज गरिदिनु ठिक हो ?’यस्तै अर्काले लेख्छन्, ‘नेहु दि व्याहा पछि ख्याल रख्या कर… परिवार बन्दै छ कि म्युजिक एल्बम ?’एकजनाले प्रश्न सोधेका छन्, ‘कसैले भनिदेउ कि गीतको प्रामोसनका लागि गर्भवती भएकी हुन् कि साँच्चै नै भएकी हुन् ?’यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘यो २०२० को सबैभन्दा ठूलो झुट हो ।’

के नेहा साँच्चै गर्भवती नै भएकी हुन् त ? कि यो उनको नयाँ गीत प्रामोसनको एउटा फन्डा मात्रै हो ? यसको जवाफ नेहा वा रोहनप्रितले तत्काल नदिएपनि समयले पक्कै पनि दिनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]