सप्तरी – संसद् विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड नेपाल समूहका रुपनी गा.पा सप्तरी जिल्लाका कमुनिस्ट सदसय राजु जैस्वालको नेतृत्वमा रुपनीबजारमा विरोध तथा राके जुलु प्रर्दसन गरिएको हो ।
संसदिय सर्वोच्चता कायम गर, भ्रष्टाचारीहरु होसियार ,नेकपा एकता जिन्दाबाद , के पी ओली होसियार ,जनताको अधिकार मास्न पाइदैन नारा लगोदै राके जुलु प्रर्दसन गरेको छ।
उता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्षको केन्द्रीय कमिटीको बैठक सकिएका छन् । दुवै आफु आधिकारिक भएको दाबी गरेसँगै अब नेकपाको आधिकारिकताको विषय निर्वाचन आयोगमा जाने निश्चित भएको छ ।