KChhaKhabar
सप्तरी – भुलभुलेमा निर्माणाधीन पक्की पुल मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवा सडक खण्डलको नेर्पास्थित भुलभुलेमा निर्माणाधीन पक्की पुल।कालोपत्रको काम भइरहेको उक्त सडक खण्डमा पक्की पुल नहुँदा वर्षायाममा समस्या हुने गरेको छ ।