सप्तरी – भारतको बंगालमा एक युवतीको काटिएको शिरसहितको शव फेला परेको छ ।रात 8 बजे कपल को होटल से करना था चेकआउट, दरवाजा खोला तो अंदर पड़ी थी युवती की कटी लाश होटलमा एक कपलले दिउँसो एक रुम बुक गरेका थिए । र उनीहरुले साँझ ७ बजे चेकआउट हुने बताएका थिए । जब साँझ ८ बजेसम्म कपल ननिस्किएपछि होटलको स्टाफले ढोका ढक्ढक्याउन थाले ।
भित्र ठूलो साउण्डमा टिभी बजिरहेको थियो ।रात 8 बजे कपल को होटल से करना था चेकआउट, दरवाजा खोला तो अंदर पड़ी थी युवती की कटी लाश जब ढोका खुलेन तब, डुब्लीकेट चाबीले ढोका खोलियो । भित्र बेडमा लडिरहेको अवस्थामा युवतीको शव भेटियो ।रात 8 बजे कपल को होटल से करना था चेकआउट, दरवाजा खोला तो अंदर पड़ी थी युवती की कटी लाश यो घटना पश्चिम बंगालस्थित कोलकताको हो । त्यहाँको न्यूटाउनको एक होटलमा मंगलवार राती टाउको छिनेको अवस्थामा एक युवतीको शव भेटिएको हो ।
रात 8 बजे कपल को होटल से करना था चेकआउट, दरवाजा खोला तो अंदर पड़ी थी युवती की कटी लाश दिउँसो अमित घोष र चुमकी घोषको नामबाट उक कपल बसेका थिए । आईडीकार्डका अनुसार उनीहरु दुबै जना मिदनापुरका थिए ।त्यसबीचमै अमित फेरि आउँछु भन्दे बचिमै उठेर हिँडे तर उनी त्यसपछि फर्किएनन् ।अहिले यस घटनाको अनुसन्धान भइरहेको बताइएको छ ।