१० मंसिर २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, भाद्र २६, २०७७

सुमनराज प्याकुरेल मन्त्री बन्नै सम्भाबना प्रबल बन्दै
सप्तरी , २६ भदौ ।

संघीय सरकार प्रमुख ओली नेतृत्वको मन्त्री मण्डल पाँचौ पटक पुर्न गठन हुने लाग्दा राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेलको मन्त्री बन्न सक्ने सम्भाबना प्रबल रहेको स्रोतको दाबी छ ।

मन्त्री मण्डल केहि समयमा भित्र नै परिर्वतन हुन सकने कुरा चलि रहदाँ पछिल्लो समय सरकरको प्रवक्ताको रुपमा सर्वत्र सञ्चार माध्यम तथा धरातलीय राजनीतिमा ब्यापक चर्चामा रहेका नेकपाका बरिष्ठ नेता तथा राष्ट्रिय सभा सदस्य माननीय सुमन राज प्याकुरेल मन्त्री बन्ने सम्भाबना बढको हो ।

कोरोना भाइरसले आतंक मचाइ रहदाँ पनि उहाँ जनतालाई केही राहत अथवा सहयोग होस भन्ने सोचका साथ आफै विभिन्न स्वास्थ्य संस्थाहरुलाई कोरोना संग लडने स्वास्थ्य सामग्रिहरु बाढदै आएका छन । सरकारको काम काजलाइ आफनौ कार्य जिम्मेबारीका रुपमा अहोरात्र खटिदै आएका प्याकुरेल पार्टीको विवाद होस वा धरातलीय राजनीतिमा नै किन न होस विवाद चिर्न सफल मात्रै हुदैन सबैलाई राम्रसंग चित बझाइ समस्या सामाधान गर्ने बानीले नै उहाँ मन्त्री बन्ने सम्भाबना थप बलियो बन्दै गएको छ ।

त्यसै गरी प्रदेश नम्बर २ बाट नेकपाका सविब प्याकुरेल मन्त्री बन्ने चर्चा हुन थालेपछी कार्यकताहरु खुशी हुन थालेका छन । एक युवा नेताका अनुसार उहाँ मन्त्रीमा भएमा प्रदेश नम्बर २ आफैमा विकासको गति लिने र पार्टी पनि बलियो हुने कुरामा जोड दिएका छन् । यसो दावी गर्नुको कारण उहाँको कानुनी ज्ञान र उध्योग सम्बन्धी अनुभब बढी भएको कारण उध्योग मन्त्री वा कानुन मन्त्रीको जिम्मेबारी दिने कुरा पनि निकै चर्चामा छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]