०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, पौष ०९, २०७७

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओली पक्षले बोलाएको बालुवाटार भेला सकिएको छ। भेलाले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षबाट हटाउनेदेखि चार प्रदेशको नयाँ संयोजक तोकेको छ।

ताजा निर्वाचनमा माधव नेपाल-पुष्पकमल दाहाल पक्ष भागेको र आन्दोलन गर्न नसक्ने आरोप अध्यक्ष केपी शर्मा ओलीले लगाएका थिए। उनले सम्बोधन गर्दै संसद विघटन सही भएको भन्दै बचाउ गरेका छन्। दाहाल-नेपाल पक्षका चार प्रदेश ईन्चार्जलाई कारबाही गर्दै बैठकले नयाँ संयोजकसमेत तोकेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]