०८ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, भाद्र २८, २०७७

सप्तरी-खडक नगरपालिकाको नगर प्रमुख हेमायु हकको उपस्थितति मा सिलिनियास कार्यक्रम आज सम्पन्न भएको छ ।

वडा नम्बर ८ मा वडा कार्यालय न भएको ले चाडै निर्माण अवस्था अगाडी बढाउने जमर्कोका साथ् आज बिभन्न भर भलादमी,युवा ,नेता को उपस्थितिमा सिलिन्यास सम्पन्न गरिएको हो । लग भग १ करोर ७१ लाख को उक्त टेन्डर नगर प्रमुख ले सहि सदुपयोग गरि बनाउने भन्नेर उक्त कार्यक्रममा भन्नेका छन ।

उक्त निर्माण को ठिक्का भन्ने काठमाडौँका कंचन कन्स्ट्रक्सनले पाएको हो ।

कार्यक्रममा भन्ने वडा नम्बर ८ का अध्यक्ष इसराइल मिया ,वडा नम्बर ७ का अध्यक्ष राकेश कुमार शाह ,वडा नम्बर ६ का अध्यक्ष भगवती प्रसाद चौधरी, वडा नम्बर ५ का अध्यक्ष विजय शाह साथै बिभन्न वडा का सदस्यहरु को समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]