१२ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, पौष १३, २०७७

सप्तरी – नेकपाका नेताहरु शेरबहादुर तामाङ र घनश्याम भुषालबीच पत्रकार ऋषि धमलाको टिभी कार्यक्रम जनता जान्न चाहन्छन् कार्यक्रममा घम्साघम्सी परेको छ । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीका उनीहरुबीच एक अर्कामा घोचपेच सुरु भएको हो ।

नेता भुषालले नेकपाको आधिकारिकता भनेको प्रधानमन्त्री केपी शर्मा ओली पक्षधरले नै पाउने जिकिर गरे । उनले नेकपाको केन्द्रीय कमिटीमा पनि ओलीको नै बहुमत रहेको दाबी गरे । तर, नेता तामाङले नेकपाको आधिकारिकता पुष्पकमल दाहाल र माधव कुमार नेपालले पक्षधरले पाउने दाबी गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]