११ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, पौष १४, २०७७

सप्तरी – सोमवार चीनको एक कोर्टले कोरोना भाइरसको रिपोर्टिङ गर्ने एक महिला पत्रकारलाई ४ वर्षको जेल सजाय सुनाएको छ ।पत्रकार झांग झानलाई अदालतले यस्तो सजाय सुनाएको हो ।झांगले वुहानको बारेमा सरकारले भनेको भन्दा फरक राय प्रश्तुत गरेकी थिइन् । झांगसहित अन्य ४ पत्रकार केहि महिना पहिला आनक वुहानबाट बेपत्ता भएका थिए ।

दुई पत्रकार चेन क्विशी र लि जेहुआलाई पछि छोडिएको थियो । एक पत्रकार भने अझै गायब छन् । उनले कोर्टमा कारबाहीको फैसलाका बेला पनि नागरिकको आवाज दबाउन पाइदैन भन्ने धाराण व्यक्त गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]