२९ पौष २०८१, सोमबार
wait Please...

KChhaKhabar

बुधबार, पौष १५, २०७७
Sorry No Photo is selected hare

सप्तरी – १८ बुँदे माग राख्दै आन्दोलनमा उत्रिएका २३ ओटा स्वस्थ्यकर्मी पेसागत संगठनसँग सरकारले आज वार्ता गर्ने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा वार्ताका लागि दिउँसो १ बजे बोलाइएको छ । वार्तामा पेसागत संघ–संगठनका तर्फबाट नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की, स्वास्थ्यकर्मी युनियनका केन्द्रीय अध्यक्ष उज्ज्वलकुमार शर्मालगायत सातजनाको टोली छ । मन्त्रालयका तर्फबाट सहसचिवस्तरीय तीन सदस्यीय वार्ता टोली गठन गरिएको छ ।

निश्चित समयभित्र सबै मागहरुमाथि सम्बोधन भएमात्र आन्दोलन फिर्ता लिने संघका अध्यक्ष डा. लोचन कार्कीले बताए । सरकारले वार्तामा बोलाएपछि हाललाई आन्दोलनका सबै कार्यक्रम स्थगित गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]