१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १९, २०७७
Sorry No Photo is selected hare

सप्तरी – नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डिना) ले पत्रकारिता र न्यायालय स्वतन्त्र हुनुपर्ने जनाउँदै यसमाथि राज्यले अङ्कुश लगाएमा लोकतन्त्र नै धरापमा पर्ने बताएकी छिन् ।

नेपाल प्रेस युनियन मकवानपुरले हेटौँडामा शनिबार आयोजना गरेको कार्यक्रममा उनले पत्रकारिता र न्यायालय स्वतन्त्र रहे मात्रै मुलुकमा लोकतन्त्र कायम रहने बताइन् ।

कांग्रेसले स्वतन्त्र पत्रकारिता र न्यायालयको सम्मानमा कुनै कमी आउन नदिएको उनको भनाइ थियो । नेकपाभित्र पदको भागबण्डा नमिलेपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर नेपाली जनताको विश्वासमाथि घात गरेको उनले आरोप लगाइन् । “कांग्रेस निर्वाचनमा जान डराएको छैन, निर्वाचनमा विजयी पनि हुनेछ तर संविधानमाथि भएको प्रहार मान्य छैन’’, नेत्री डिनाले भनिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]