१३ पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, पौष १९, २०७७

सप्तरी – अस्ट्रेलियामा रहेको भारतीय क्रिकेट टिमका पाँच खेलाडीलाई आइसोलेसनमा राखिएको छ। कोरोना भाइरस (कोभिड–१९) को प्रोटोकल भंग गरेको भन्दै रोहित शर्मा, रिषभ पन्तसहति पाँच खेलाडीलाई आइसोलेसनमा राखिएकाे हो।

मेलबर्नस्थित खेलाडी बसिरहेको होटल बाहिर गएर रेस्टुरेन्टमा खानेकुरा खाएको भिडियो सामाजिक सञ्जालमा खेलाडीहरुले पोष्ट गरेका थिए। कोरोना भाइरसको प्रोटोकल तोडेको भन्दै रोहित शर्मा, रिषभ पन्त, सुबमन गिल, पृथ्वी शो र नभदिप शैनीलाई आइसोलेसनमा राखिएको हो।आइसोलेनमा राखिएका खेलाडीहरुलाई टिमसँग सामूहिक अभ्यास गर्नमा प्रतिबन्ध लगाइएको छ। तर उनीहरुले सेल्फ अभ्यास भने गर्न पाउने छन्। कोरोना भाइरसको प्रोटोकल भंग गरेको भन्दै क्रिकेट अष्ट्रेलिया र विसिसिआईले उनीहरुमाथि अनुसन्धान गरिरहेको छ।चार खेलको टेस्ट क्रिकेट सिरिजमा भारत र अस्ट्रेलियाले १–१ को बराबरी बनाएको छ। तेस्रो टेस्ट खेल जनवरी ७ तारिखबाट सुरु हुनेछ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]