०८ कार्तिक २०८१, बिहिबार
wait Please...

KChhaKhabar

सोमबार, आश्विन ०५, २०७७

सप्तरीमा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका वडा न. ३ की ६२ वर्षीया एक महिलाको आइतबार साँझ मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयाे। उहाका अनुसार विगत केही दिन देखि साे महिलाकाे काेराेना संक्रमित भएको तथा साेहि क्रममा महिलाकाे मृत्यु भएको हाे ।

याे सगे सप्तरीमा मृत्यु हुनेकाे सङख्या १० पुगेकाे स्वास्थ्य कायाृलय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]