०१ माघ २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, पौष २२, २०७७

सप्तरी – जनता समाजवादी पार्टीका नेता सुदम्बर यादवले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक भएको बताएका छन् । जनता समाजवादी पार्टीले दोस्रो चरणको पूर्वघोषित कार्यक्रमअन्तर्गत बुधबार हनुमाननगर कंकालिनी नगरपालिकामा विरोधसभालाई सम्बोधन गर्दै यादवले मुलुक राजनीतिक र कानुनी रूपमा मुलुक फस्ने सम्भावना रहेको बताए ।

उनले भने, ‘मुलुक राजनीतिक र कानुनी दुवै रूपमा फस्ने सम्भावना बढेर जाँदै छ । अदालतले मुलुकलाई जोगाउँछ कि द्वन्द्वमा फसाउँछ त्यो हेर्न बाँकी छ ।’ विरोधसभाअघि जसपाका नेता तथा कार्यकर्ताले जुलुस निकालेका थिए । जुलुसमा सहभागीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]