१० कार्तिक २०८१, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, आश्विन ०७, २०७७

प्रदेश नम्बर १ को धनकुटा महालक्ष्मी -९ सिरिसे बस्ने धन बहादुर लिम्बुको ७ महिनाकी छोरीको आफ्नै घरले पुरीएर मृत्यु भएको छ ।

केहि दिन लागातर अविरल वर्षाका कारण प्रदेश नम्बर १ को धनकुटामा आज दिउसो करिब १२ बजे ढुङ्गा माटो र टिनको छानो भएको घर भत्किदा सोही घरले पुरीएर ७ महिने नाबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।सोहि घरका मुलघर धनि धन बहादुर सामान्य घाईते भएका छन । साथै सोही घरको मुनी रहेका चौपाया समेतको पुरीएरै मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]